उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

आइतबार, जेठ १, २०७९

प्योङयाङ, १ जेठ  । उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ । शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार