कांग्रेस मेयर उम्मेदवार चिरीबाबुको दोब्बर मतान्तरले अग्रता

उपमेयरमा एमाले उम्मेदवार मञ्जली शाक्यको अग्रता
आइतबार, जेठ १, २०७९

ललितपुर । ललितपुर महानगरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् । 
निर्वाचन कार्यलयका अनुसार १६ सय मत गन्दा नेपाली कांग्रेसका चिरीबाबुले सात सय ६, नेकपा एमाले मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले तीन सय ३६मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरकी एमाले उम्मेदवार मंञ्जिला शाक्यले तीन सय ७२ र साझा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले एक सय ४४ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार