कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार

बुधबार, भदौ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खकुरी प्रहार भएको छ ।
रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उपचारका लागि ट्रमा सेन्टर लगिएका यादव खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार