लुम्बिनी र गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदै, सानो मन्त्रिपरिषद् गठनको तयारी

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं । एमाले नेतृत्व ढलेसँगै गण्डकी तथा लुम्बिनी प्रदेशमा काग्रेसले मृख्यमन्त्रीको जिम्मेवरी लिएको छ । गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री भएका छन् भने लुम्बिनीमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । दुबै मुख्यमन्त्रीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । आजै प्रदेश प्रमुखसमक्ष दुबै मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । राष्ट्रपतिको निर्वाचनमा केन्द्रीय समीकरण परिवर्तनपछि प्रदेश सरकारमा काँग्रेसले नेतृत्व गर्न पाएको हो । 

surendra 1682596058.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार